मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

अध्यक्ष ली नेपालमा, सभामुख सापकोटासंग शिष्टाचार भेट

सोमबार २७ भाद्र, २०७९ Nepalexplores 1584


अध्यक्ष ली नेपालमा, सभामुख सापकोटासंग शिष्टाचार भेट

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङशुबीच शिष्टाचार भेट भएको छ । 


सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा उनीहरुबीच शिष्टाचार भेट भएको सभामुख सापकोटाको नीजि सचिवालयले जनाएको छ । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु