२२ वैशाख, काठमाडौं। यूएईको फुजैराहस्थित सरकारी तेल ट्यांकरमा आक्रमण भएको छ। यूएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको जनाएको हो। अधिकारीहरुका अनुसार फुजैराहस्थित तेल बन्दरगाहमा भएको आक्रमण बाट ठूलो आगलागी भएको र तीन जना घाइते भएको बताएका छन्।...
२० वैशाख, काठमाडौं। नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु भएको छ। नेपाल–चीन सीमा नाका रसुवागढी नाका हुँदै धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको यात्रा सुरु भएको हो। अध्यागमन कार्यालय टिमुरेको अनुसार हालसम्म ३ सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ...
१९ वैशाख, काठमाडौं । मेची भन्सार कार्यालय द्धारा १३ अर्ब बढी राजस्व संकलन गरेको छ। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु. १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजस्व संकलन गरेको हो। उक्त सकंलन भएको रकम चालु आर्थिक वर्षको लागि निर्धारण गरिएको लक्ष्यक...
१६ वैशाख, काठमाडौं। मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि भएको छ। आर्थिक वर्षमा प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका हुन्। यस वर्ष मनास्लु क्षेत्रमा विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले मनास्लु आरोहण गरेको मनास्लु संरक्षण क्षेत्र आयाजन...
१० वैशाख, काठमाडौं। वीरगञ्ज नाका हुँदै ७९ अर्ब बढी वस्तु तथा सामान निर्यात भएको छ। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा रू. ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रु. १...
८ वैशाख, काठमाडौं। अन्नपूर्ण हिमालमा आरोहण सुरु भएको छ। चालु आर्थिक वर्ष वसन्तयामको अन्नपूर्ण प्रथम हिमाल आरोहण सुरु भएको हो। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ। यस वर्ष सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृ...
८ वैशाख, काठमाडौं । घान्द्रुकमा पर्यटकीय चहलपहल बढेको छ। दोस्रो मुख्य पर्यटकीय याम सुरु भए सँगै कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुक भ्रमण गर्ने पर्यटकको चहलपहल बढेको हो। दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै घान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकको...
१ वैशाख, काठमाडौं। भक्तपुरमा नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकको भिड बढेको छ। नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो दिन भक्तपुर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढेको हो। भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोट, रानीकोटमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुँदा होटल...
२७ चैत, काठमाडौं। आज देखि भक्तपुरमा बिस्केट जात्रा सुरु भएको छ। भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट (बिस्का) जात्रा लिच्छविकाल देखि सुरु भएको मानिन्छ। बिस्का जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गते भन्दा चार दिन अघि बाट भैरव र भद्रकालीको रथ तानेर सुरु ह...
२५ चैत, काठमाडौं। चितवन जिल्लामा खेतीयोग्य जमिन ४८ हजार ६९४ हेक्टर रहेकोमा ४२ हजार ५५० हेक्टर खेतीयोग्य जमिन सिँचाइविहीन भएको छ। चितवनमा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै सिँचाइ पुग्न नसकेको बताएका छन्। खेती भइरहेको जमिनको ६१ दशमलव ८ प्रतिशत क्षेत्रफल मात्र सिँचाइ...
२१ चैत, काठमाडौं । आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ...
२० चैत, काठमाडौं। सन् २०२६ को मार्चमा एका लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुक बाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको नेपाल पर्यटन बोर्डले सार्वजनिक ग...
१९ चैत,काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल गोहीको गुँड खोज्न सुरु गरेको छ। चितवन राष्ट्रिय निकुञ्जले चैत १ गतेदेखि राप्ती नदीमा घडियाल गोहीका गुँड खोज्न सुरु गरेको हो। चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोज्ने गरेको छ। यही च...
१५ चैत, काठमाडौं। सुनसरीको रास ताल पर्यटकको आकर्षण बढ्दै गएको छ। सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको हो। प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको रास तालमा दैनिक...
११ चैत, काठमाडौँ। इलाममा रेडपाण्डा संरक्षण गर्न रेडपाण्ड महोत्सव हुने भएको छ। इलामको सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको हो। दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको म...
७ चैत, काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँगको युद्ध अन्त्य गर्ने आश्वासन दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका हुन्। नेतन्याहुको भनाइ पछि हिजो नै कच्...
६ चैत, काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरमा पूर्णगिरि मेला सुरु भए सँगै भारतीय दर्शनार्थीको भिड लागेको छ। भारत उत्तराखण्डको चम्पावत जिल्ला अन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शन, महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्ती...
४ चैत, काठमाडौं। आज घोडेजात्रा काठमाडौं उपत्यकामा मनाइदैं छ। चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा सहित मनाइँदै छ। आज नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरि मनाईदै छ। टुँडिखे...
३ चैत, काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यहि चैत ५ गते देखि ७ गतेसम्म पोखरामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ हुने जनाएको छ। पत्रकार सम्मेलन गरेर प्रतियोगि...
३ चैत, काठमाडौं। सारस चराको मुख्य रोजाइमा लुम्बिनी प्रदेश परेको छ। विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र नभइ सारस चराको लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ। स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र...