आईतवार ९ कार्तिक, २०८३ (Sunday October 25, 2026)

अर्थ

प्रधानमन्त्री सुशीला कार्की र भारतका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेट

२७ माघ, काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्की र भारतका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेट भएको छ। आज प्रधामन्त्री काकाीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर देशमा विशेष अवस्थामा हुन लागेको निर्वाचनका लागि गरेका सहयोगका लागि धन्यवाद दिएको छन्। भारतल...

नेपालमा जलपंक्षीको संख्या घट्दो

२४ माघ, काठमाडौँ।  नेपालमा जलपंक्षीको संख्या घट्दौ गएको छ। देशभर ताल, तलैया नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको संख्या, प्रजाति र बासस्थान बारे हरेक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो शनिबार देखि १५ दिनसम्म गरिँदै आएको छ। गणना बाट पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको प्रज...

मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि

२० माघ, काठमाडौं।  मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ। मुस्ताङको प्रतिकूल चिसो याममा पनि पर्यटकको संख्या वृद्धि भएको हो।  मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार विगतका वर्षभन्दा यस वर्षको जनवरी पहि...

थाईल्यान्डकी राजकुमारीले गरिन् लुम्बिनी मायादेवी मन्दिरको दर्शन

१६ माघ, काठमाडौं। थाइल्यान्डकी राजकुमारी सिनेनाथले लुम्बिनी मायादेवी मन्दिरको दर्शन गरेकी छन्। आज थाइल्यान्डकी राजकुमारी सिनेनाथ बिलासकल्यानीले लुम्बिनीमा गौतम बुद्धको जन्मस्थलको भ्रमण तथा मायादेवी मन्दिरमा विशेष पूजा गरेकी छन्। बिहीबार नेपाल आइपुगेकी राजकुमारी सिनेनाथ बुद्धको जीवनसँग सम्बन्ध...

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना

१४ माघ, काठमाडौं।  बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना  भईरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको दुई वटा ब्लक मध्ये एउटा ब्लकक सकाएर दोस्रो ब्लक क्षेत्रमा बाघ गणना भइरहेको जनाएको हो। प्रत्येक चार–चार वर्षमा हुने बाघ गणना अहिले बर्दिया राष्ट्रिय निकुञ्ज भइरहेको जनाए...

कञ्चनपुरको गडबिजुला ताल संकटमा 

९ माघ, काठमाडौं। कञ्चनपुरको गडबिजुला ताल संकटमा परेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल संकटमा परेको हो। वषौं देखि चलि आएको सीमा दुई स्थानीय तहबीचको खिचातानी र सीमा विवादका कारण गडविजुला ताल संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ।...

दुई दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला

८ माघ, काठमाडौं। दुई दिनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला गरेको छ। महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ सङ्कलन गरी निकासी गर्ने सुविधा दिएको हो। निकुञ्ज कार्यालयका सूचना...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

८ माघ, काठमाडौं।  आजको लागि विदेशी मुद्राको विनियमदर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण भएको छ।   अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ प...

बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा 

६ माघ, काठमाडौं।  बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। केही वर्ष अघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर अहिले पर्यटकीय गाउँको रुपमा परिचित र आन्तरिक तथा बाह्य पर्यटकको रोजा...

आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले मनाए सोनाम ल्होछार

५ माघ, काठमाडौं । आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले सोनाम ल्होछार मनाएका छन्। तामाङ समुदायले नयाँ वर्ष २८६२ औँ सोनाम ल्होछार पर्व मनाएका हुन्। यो पर्व तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन्।  सोनाम ल्होछारलाई बाह्रा वर्गमा...

ढोरपाटनमा पर्यटकको चहलपहल बढ्दो

२ माघ, काठमाडौं ।   ढोरपाटनमा पर्यटकको चहलपहल बढेको छ। ढोरपाटनमा अत्यधिक चिसो बढे पनि यस पर्ष पर्यटकको चहलपहल बढेको हो। चिसोका कारण बिहानपख धारामा पानी जम्ने, बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुने हुँदा ढोरपाटनका स्थानीय बेँसी झरेका छन्। अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात...

पोखरामा सूचना प्रविधि र ‘स्टार्टअप’ प्रदर्शनी मेला हुँदै

२७ पुस, काठमाडौं। पोखरामा सूचना प्रविधि र स्टार्टअप प्रदर्शनी मेला हुने भएको छ। गण्डकी प्रदेश राजधानी पोखरामा सूचना प्रविधि र स्टार्टअप व्यवसाय प्रदर्शनी माघमा हुने भएको हो। नवप्रवर्तन मार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमी बाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शन...

आज सेयर बजार नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५ अंक कायम

२२ पुस, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५ अंक कायम भएको छ। अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज घटेर ५ अर्ब १७ करोड मात्र कारोबार भएको छ।   नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत फस्र्ट माइक्रोफाइनान्सको ३.३५ प्रतिशत, शुभम् पाव...

कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु

२० पुस, काठमाडौं ।  कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु भएको छ। नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंछी गण...

मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशत वृद्धि

१८ पुस, काठमाडौं।  मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशतले वृद्धि भएको छ। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी प...

काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले मनाए तमु ल्होसार

१५ पुस, काठमाडौं ।  आज काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले तमु ल्होसार मनाएका छन्। पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज गुरूङ समुदायले धुमधामका साथ तमु ल्होसार पर्व मनाएका छन्।  ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिन...

स्याङ्जाको राम्चेडाँडा पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै 

८ पुस, काठमाडौं ।  स्याङ्जाको राम्चेडाँडा पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ। स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो। राम्चेडाँडा पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको यो स्थानबाट स्याङ्जा, पर्...

आजको लागि निर्धाण भयो विदेशी मुद्राको विनिमयदर

८ पुस, काठमाडौं ।  आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा तोकिएको छ।  क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९५ पैसा...

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम ६५ प्रतिशत सम्पन्न

७ पुस, काठमाडौं ।  सिद्धबाबा सुरुङमार्ग निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सकिएको हो। पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४...

निर्माणाधीन दाउन्ने सडकको निरीक्षण मन्त्री कुलमान घिसिङ

६ पुस, काठमाडौं। मन्त्री कुलमान घिसिङले निर्माणाधीन दाउन्ने सडकको निरीक्षण गरेका छन्। भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले दाउन्ने सडक खण्डको निरीक्षण गरी निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन्। मन्त्री घिसिङले सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धि...