सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

प्रधानमन्त्री सुशीला कार्की र भारतका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेट

मंगलवार २८ माघ, २०८२ nepalexplores 1336


प्रधानमन्त्री सुशीला कार्की र भारतका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेट

२७ माघ, काठमाडौं । 
प्रधानमन्त्री सुशीला कार्की र भारतका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेट भएको छ।

आज प्रधामन्त्री काकाीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर देशमा विशेष अवस्थामा हुन लागेको निर्वाचनका लागि गरेका सहयोगका लागि धन्यवाद दिएको छन्।

भारतले निर्वाचनका लागि सवारी साधन लगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिएकी हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि विशोष धन्यवाद दिएकी छिन्।

जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन्।

निर्वाचन पछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि महत्त्वपूर्ण हुने उनको राजदूत श्रीवास्तवले बताएका छन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु