२२ वैशाख, काठमाडौं। यूएईको फुजैराहस्थित सरकारी तेल ट्यांकरमा आक्रमण भएको छ। यूएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको जनाएको हो। अधिकारीहरुका अनुसार फुजैराहस्थित तेल बन्दरगाहमा भएको आक्रमण बाट ठूलो आगलागी भएको र तीन जना घाइते भएको बताएका छन्।...
२० वैशाख, काठमाडौं। नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु भएको छ। नेपाल–चीन सीमा नाका रसुवागढी नाका हुँदै धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको यात्रा सुरु भएको हो। अध्यागमन कार्यालय टिमुरेको अनुसार हालसम्म ३ सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ...
१९ वैशाख, काठमाडौं । मेची भन्सार कार्यालय द्धारा १३ अर्ब बढी राजस्व संकलन गरेको छ। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु. १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजस्व संकलन गरेको हो। उक्त सकंलन भएको रकम चालु आर्थिक वर्षको लागि निर्धारण गरिएको लक्ष्यक...
१६ वैशाख, काठमाडौं। मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि भएको छ। आर्थिक वर्षमा प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका हुन्। यस वर्ष मनास्लु क्षेत्रमा विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले मनास्लु आरोहण गरेको मनास्लु संरक्षण क्षेत्र आयाजन...
८ वैशाख, काठमाडौं। अन्नपूर्ण हिमालमा आरोहण सुरु भएको छ। चालु आर्थिक वर्ष वसन्तयामको अन्नपूर्ण प्रथम हिमाल आरोहण सुरु भएको हो। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ। यस वर्ष सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृ...
८ वैशाख, काठमाडौं । घान्द्रुकमा पर्यटकीय चहलपहल बढेको छ। दोस्रो मुख्य पर्यटकीय याम सुरु भए सँगै कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुक भ्रमण गर्ने पर्यटकको चहलपहल बढेको हो। दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै घान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकको...
१ वैशाख, काठमाडौं। भक्तपुरमा नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकको भिड बढेको छ। नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो दिन भक्तपुर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढेको हो। भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोट, रानीकोटमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुँदा होटल...
२५ चैत, काठमाडौं। चितवन जिल्लामा खेतीयोग्य जमिन ४८ हजार ६९४ हेक्टर रहेकोमा ४२ हजार ५५० हेक्टर खेतीयोग्य जमिन सिँचाइविहीन भएको छ। चितवनमा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै सिँचाइ पुग्न नसकेको बताएका छन्। खेती भइरहेको जमिनको ६१ दशमलव ८ प्रतिशत क्षेत्रफल मात्र सिँचाइ...
२४ चैत, काठमाडौं। आज नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले शपथ लिएका छन्। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। मन्त्रपरिषद्को बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो।...
२० चैत, काठमाडौं। सन् २०२६ को मार्चमा एका लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुक बाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको नेपाल पर्यटन बोर्डले सार्वजनिक ग...
१३ चैत, काठमाडौं । आज पदभार ग्रहण गरेको मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बसेको छ। नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेसँगै मन्त्रिपरिषद बैठक बसेको हो। बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्। राष्ट्रपति रामचन्...
११ चैत, काठमाडौँ। इलाममा रेडपाण्डा संरक्षण गर्न रेडपाण्ड महोत्सव हुने भएको छ। इलामको सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको हो। दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको म...
६ चैत, काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरमा पूर्णगिरि मेला सुरु भए सँगै भारतीय दर्शनार्थीको भिड लागेको छ। भारत उत्तराखण्डको चम्पावत जिल्ला अन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शन, महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्ती...
३ चैत, काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यहि चैत ५ गते देखि ७ गतेसम्म पोखरामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ हुने जनाएको छ। पत्रकार सम्मेलन गरेर प्रतियोगि...
३ चैत, काठमाडौं। सारस चराको मुख्य रोजाइमा लुम्बिनी प्रदेश परेको छ। विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र नभइ सारस चराको लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ। स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र...
२८ फागुन, काठमाडौं। अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ च्यालेन्ज सम्पन्न भएको छ। नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ महोत्सव तथा २४औँ हिमालय ह्वाइटवाटर च्यालेन्ज त्रिशूली नदीमा सम्प...
२६ फागुन, काठमाडौं। उदयपुरमा कोदो उत्पादनमा बृद्धि भएको छ। जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरको अनुसार गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा बृद्धि भएको जनाएको छ। कृषि ज्ञान केन्द्र अनुसार गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएकोमा यस वर्ष उदयपुर जिल्लामा कूल ५ हजार ४५५ मेट्रिकटन कोद...
१८ फागुन, काठमाडौं। राष्ट्रपति चामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) को शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन्। पौडेलले समाजमा विद्यमान विभिन्न...
१५ फागुन, काठमाडौं। जाडो छल्न आएका पर्यटक चरा फर्किन थालेका छन्। जाडो मौसम सुरु भएसँगै जाडो छल्न हिमालपारी बाट आएका चरा फर्किन थालेका हुन्। हरेक वर्ष अक्टोबरमा आउने पर्यटक चराहरु गर्मी सुरु भएसँगै फर्कन थालेका हुन्। चितवन राष्ट्रिय निकुञ्ज लगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रज...
१ फागुन, काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको तर्फबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन कुनै पनि कमी नहुने बताएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताएक...