मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

चाँदीको मूल्य स्थिर, सुनको बढ्यो

आईतवार २१ श्रावण, २०८० Nepalexplores 1365


चाँदीको मूल्य  स्थिर, सुनको बढ्यो

काठमाडौ, २१ साउनं

गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।


आइतबार चाँदीको मूल्य स्थिर छ भने सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य एक लाख ११ हजा ९५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १४ सय २५ रुपैयाँमा स्थिर छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु