सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

रास्वपाले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने 

शुक्रबार २६ श्रावण, २०८० Nepalexplores 1420


रास्वपाले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने 

काठमाडौं,२६ साउन 
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् । राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी दिए ।

भने रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु