शनिबार ८ कार्तिक, २०८३ (Saturday October 24, 2026)

सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

बिहीबार १८ माघ, २०८० nepalexplores 1312


सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

१८ माघ २०८०, काठमाडौं । 
सांसद विनोद चौधरीका साख्य भार्इ अरुण चौधरी पक्राउ परेका छन् ।


बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइवी०ले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

सिआइवीले बासबारी सरकारी जग्गा प्रकरणमाअनुसन्धान गरिरहेको र सोही क्रममा अरुणलाई  पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु