सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

आज बाट १० रुपैयाँको नोट राष्ट्र बैंकले चलनचल्तिमा ल्याउँदै

सोमबार २ असार, २०८२ nepalexplores 1449


आज बाट १० रुपैयाँको नोट राष्ट्र बैंकले चलनचल्तिमा ल्याउँदै

२ असार, काठमाडौं।
आज बाट १० रुपैयाँको नोट राष्ट्र बैंकले चलनचल्तिमा ल्याउने भएको छ। 

राष्ट्रा बैंकले पहिलेकै आकार रंगकै संकेत नम्बर द ३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तिमा ल्याउन लागेको हो। नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमा नै फर्किन्छ।

पुरानै नोटमा झै यसका विशेषता पनि नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँ तर्फ लालीगुराँसको पानी छाप लगाएको हुने भएको छ।  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु