बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

आज ग्वार्को ओभरपासको गरे प्रधानमन्त्री र ट्राफिक प्रहरी प्रमुखले उद्घाटन

शुक्रबार ६ असार, २०८२ nepalexplores 1353


आज ग्वार्को ओभरपासको गरे प्रधानमन्त्री र ट्राफिक प्रहरी प्रमुखले उद्घाटन

६ असार, काठमाडौं ।
आज ग्वार्को ओभरपासको प्रधानमन्त्री र ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर ओभरपासको उद्घाटन गरेका हुन्।

ठेक्का लागेको चार वर्षभन्दा बढी समय लगेर ३१ करोड ४६ लाखमा सम्पन्न भएको छ। यो ओभरपासले ४ लेनको पुल र ५ सय मिटर लामो अप्रोच सडक समेटेको छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु