मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

भक्तपुर, ललितपुर र चक्रपथ क्षेत्रभित्र लाग्यो कर्फ्यु

मंगलवार २४ भाद्र, २०८२ nepalexplores 1306


भक्तपुर, ललितपुर र चक्रपथ क्षेत्रभित्र लाग्यो कर्फ्यु

२४ भदौ, काठमाडौं । 
भक्तपुर, ललितपुर र चक्रपथ क्षेत्रभित्र कफ्र्यु लागेको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहान ८ः३० बजेदेखि अनिश्त्तिचकालिनका लागि कर्फ्यू आदेश जारी गरेको छ।

 जिल्ला प्रशासन कार्यालय काठमाडौंले र ललितपुरले पनि आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र र लालितपुर क्षेत्रभित्र प्रदर्शन, जुलुश, भेला केही पनि गर्न नपाउने गरी कर्फ्यु लगाएको छ।

भक्तपुर जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु