मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

सुशिला कार्की बनिन् अन्तरिम सरकारको प्रधानमन्त्री 

शुक्रबार २७ भाद्र, २०८२ nepalexplores 1411


सुशिला कार्की बनिन् अन्तरिम सरकारको प्रधानमन्त्री 

२७ भदौ, काठमाडौं । 
पूर्व प्रधानन्यायधीश सुशिला कार्की अन्त्रिम सरकारको प्रधानमन्त्री बनेकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्ने जिम्मेवारी रहेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु