बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

समाचार

ओखलढुङ्गको तीनछाँगे झरना ओझेलमा

९ भदौ, काठमाडौं । ओखलढुङ्गको तीनछाँगे झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ ।  ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारप्रसार नहुँदा झरना ओझेलमा परेका हो ।...

वीरगञ्जको चिनी मिल २७ वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी

९ भदौ, काठमाडौं । वीरगञ्जको चिनी मिल २७ वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ । बन्द अवस्थामा रहेको वीरगञ्जको चिनी मिललाई सरकारले २७ वर्षपछि पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो । सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियान अन्तर्गत हेटौँडा कपडा उद्योग पछ...

आर्थिक वर्षको पहिलो महिनामा ८.२५ प्रतिशत बढ्यो राजस्व

  १ भदौ, काठमाडौं । आर्थिक वर्षको पहिलो महिनामा ८.२५ प्रतिशत राजस्व बढेको छ । चालु आर्थिक वर्ष २०८३, ८४ को पहिलो महिनामा ८.२५ प्रतिशत बढेको छ । सरकारको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको जनाएको छ । आर्थिक वर्षको पहिलो पहिना साउन मसान्तसम्म सरकारल...

कोशी टप्पुमा पर्यटकको आकर्षण बढ्दो

२९ साउन, काठमाडौं ।  कोशी टप्पुमा पर्यटकको आकर्षण बढ्दै गएको छ । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाका कारण कोशी टप्पु पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।  प्रकृतिक सुन्दरताका कारण अन्तर्राष्ट्रिय म...

गोसाइँकुण्डमा लाग्ने मेलाको व्यवस्थापकीय तयारी सुरु

२८ साउन, काठमाडौं । गोसाइँकुण्डमा लाग्ने मेलाको व्यवस्थापकीय तयारी सुरु भएको छ । हरेका वर्ष जनैपूर्णिमाका दिन लाग्ने तीर्थस्थल गोसाइँकुण्डको मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी सुरु गरिएको जनाएको हो। यसवर्ष मेलाको व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरेर व्यवस्थापकीय काम सुरु गरिएको...

ताप्लेजुङको तिम्बुङ पोखरीमा पर्यटकको चहलपहल बढ्दो

२६ साउन, काठमाडौं । ताप्लेजुङको तिम्बुङ पोखरीमा पर्यटकको चहलपहल बढेको छ । हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टान बीच छङ्छङ् गर्दै बग्ने खोल्साले पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दै गएको छ । हि...

३२ औं विश्व आदिवासी दिवस खुल्ला मञ्चमा मनाईयो

२४ साउन,काठमाडौं । आज ३२ औं विश्व आदिवासी दिवस खुल्ला मञ्चमा मनाईएको छ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय अनुसार कार्यक्रम भएको हो ।  सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्या सम्ब...

भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड बढी राजस्व सङ्कलन

२२ साउन, काठमाडौं । भूमि प्रशासन कार्यालय तुलसीपुर बाट ५९ करोड बढी राजस्व सङ्कलन भएको छ । भूमि प्रशासन कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२, ८३ मा रु. ५९ करोड ३४ लाख १५ हजार राजस्व सङ्कलन गरेको हो ।  प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख शान्तराज गौतमको हनुसार रजिस्ट्रेसन तथा सेव...

२०२६ को जुलाईमा नेपाल भित्रिए ७१ हजार बढी विदेशी पर्यटक

१९ साउन, काठमाडौं । २०२६ को जुलाईमा ७१ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका हुन् ।  नेपाल भ्रमणमा आउने पर्यटकको संख्या गत वर्षको सोही महिनाको तुलनामा २.३ प्रतिशत बढी रहेको जनाएका छ । गत वर्ष जुलाईमा ७० हज...

प्रथम राष्ट्रपति–उपराष्ट्रपतिसँग गरे राष्ट्रपति पौडेलले छलफल

१५ साउन, काठमाडौं । प्रथम राष्ट्रपति–उपराष्ट्रपतिसँग राष्ट्रपति पौडेलले छलफल गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले तराई–मधेशमा देखिएको विषम परिस्थिति बारे प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झा सँग शीतलनिवासमा छलफल गरेका हुन् । आज राष्ट्रपति भवन शीत...

आज सेयर बजार नेप्से परिसूचक २६८८ अंक कायम 

१३ साउन, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक २६८८ अंक कायम भएको छ । आज ४ अर्ब २ करोडको सेयर कारोबार भएको छ । सूचीकृत भएपछि एभरेस्ट कलरको मूल्य १५ प्रतिशत, स्नो रिभर्सको ४.९० प्रतिशत, खानीखोला हाइड्रोपावरको ३.६२ प्रतिशत, हिमालयन पावर पार्टनरको ३.३५ प्रतिशत र मेन्छियाम हाइड्रोपावरको...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र रुसी राजदूत अलेक्सेई बीच भेटवार्ता

१२ साउन, काठमाडौं ।  आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र रुसी राजदूत अलेक्सेई बीच भेटवार्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभ बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको जनाएको छ । भेटघाटका...

हात्तीहरूको दर्ता र अभिलेख राख्न सर्वोच्च अदालतको आदेश

११ साउन, काठमाडौं । हात्तीहरुको दर्ता र अभिलेख राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको हो । केही संरक्षणकर्मी, काठमाडौं स्कूल अफ ल का विद्यार्थी र अध्यापकहरुले ह...

आजको लागि निर्धारण भयो विदेशी मुद्राको विनिमयदर

११ साउन, काठमाडौं । आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५...

उपराष्ट्रपति रामसहाय यादव र स्वीस राजदूत डेनियल बीच भेट

८ साउन, काठमाडौं ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादव र स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली बीच भेट भएको छ । आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।  लैनचौरस्थित उपराष्ट्र...

आज सेयर बजार नेप्से परिसूचक २७२६ अंक कायम 

७ साउन, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक २७२६ अंक कायम भएको छ । अघिल्लो दिन १३.९५ अंक घटेको सेयर बजार आज १४.१७ अंक बढेर बजारको परिसूचक नेप्से २७२६ अंक कायम भएको हो ।  आज ४ अर्ब ६७ करोडको सेयर कारोबार भएको छ ।  व्यापार सबैभन्दा धेरै २.५८ प्रतिशत, बैंकिङ ०.३८ प्रतिशत,...

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि

३ साउन, काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२, ८३ मा ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । अन्नपूर्ण संरक्षण आयोजनाका प्रमुख डा. रवीन कडारियाले आव २०८१÷८२ दुई लाख ७८...

सेयर बजार नेप्से परिसूचक २६७७ अंक कायम 

१ साउन, काठमाडौं ।  सेयर बजार नेप्से परिसूचक २६७७ अंक कायम भएको ।  आज ४ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ । भने जलविद्युत्, लगानी र उत्पादन समूह ४ प्रतिशतभन्दा धेरै बढ्दा, २५७ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो र ३ को स्थिर रह्यो ।  बैंकिङ २.४१ प्रतिशत, विकास बैंक २.१८ प्रतिशत...

नवलपरासीमा हालसम्म ८० प्रतिशत रोपाइँ सम्पन्न

३२ असार, काठमाडौं । नवलपरासीमा हालसम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष पर्यप्त पानी परे पछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा धान रोपाइँ रोपाइँले तिब्रता पाएको हो । कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालको अनुसार जिल्लामा धानखेती हुने कूल १८ हजार ५०० हेक्टर क्षेत्रफल...

कालीकोटको उत्पादित स्याउ निर्यातमा स्थानीय तहको सिफारिस अनिवार्य

२८ असार, काठमाडौं ।  कालीकोटको उत्पादित स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको हो। स्याउ उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थित...