सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

रसुवागढी केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

आईतवार ११ कार्तिक, २०८१ nepalexplores 1440


रसुवागढी केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

११ कात्तिक, काठमाडौं । 
रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ।

गत असोज १२ गतेबाट अविरल वर्षाले क्षति पु–याई अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने तयारी भएको हो।

सिमाक्षेत्रका समकक्षीले कटेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानाकारी दिएका हुन्।

रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको सडक सञ्चालन हुने भएको हो। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु