सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

चीनले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने राष्ट्रपति सी को घोषणा

बुधबार १९ मंसिर, २०८१ nepalexplores 1353


चीनले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने राष्ट्रपति सी को घोषणा

१९ मंसिर, काठमाडौं ।
चीनले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान दिने राष्ट्रपति सीले घोषणा गरेका छन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक समृद्धि र विकासका लागि करिब ९ अर्ब रूपैयाँ आर्थिक सहायता गर्ने बताएका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताएका थिएका छन्।

भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट निम्तो दिएका छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु