सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

बझाङमा भूकम्पको धक्का महसुस

बुधबार २९ आश्विन, २०८२ nepalexplores 1373


बझाङमा भूकम्पको धक्का महसुस

२९ असोज, काठमाडौं । 
बझाङमा भूकम्पको धक्का महसुस भएको छ।

बझाङमा मध्यराति भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

केन्द्रको अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र आसपास रहेको भूकम्प राष्ट्रिय मापन केन्द्रले जनाएको छ।

स्थानीय प्रहरीको अनुसार भूकम्पका कारण क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु