मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

उदयपुरमा भूकम्पको धक्का

आईतवार २० पुष, २०८२ nepalexplores 1342


उदयपुरमा भूकम्पको धक्का

२० पुस, काठमाडौं । 
उदयपुरमा भूकम्पको गएको छ।

भूकम्प मापन तथा अनुसन्धन केन्द्रको अनुसार उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ। 

गएराति १० बजेर ५१ मिनेटमा उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको हो।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु