सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

पर्यटन

माधव नेपाल प्रति योगेश भट्टराईको कटाक्षः  सन्यास लिएर बस्न सुझाव

काठमाडौं । नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिबाट सन्यास लिएर बस्न सुझाव दिएका छन । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन...

नागरिक लगानी कोषले  ३१.५७ प्रतिशत लाभांश वितरण गर्दै 

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई ३१. ५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कोषले आर्थिक वर्ष २०७७ः२०७८ मुनाफाबाट उक्त लाभांश दिन लागेको हो । कोषको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।...

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसुचि

काठमाण्डौ । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।  आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताएका छन । प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श...

वर्षातको आतंकः पोखरामा सडकसँगै घर पनि भासियो

काठमाण्डौ ।  केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडक सहित घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए । ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ ।...

कर छुट गर्न एमालेको अवरोध, भएन फलेवास नगरको नगरसभा 

काठमाण्डौ । पर्वतको फलेवास नगरपालिकाको नगरसभा एमालेको विवादका कारण हुन सकेन । फलेवासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो । नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र नेकपा (एमाले)का प्रतिनिधिका बीच...

भारतीय जासुसी सँस्था  ‘र’ प्रमुख गोयलको म्याद थपियो

काठमाण्डौ । भारतीय खुफिया एजेन्सी  ‘र” का प्रमुख सामन्तकुमार गोयलको पदावधि थपिएको छ । सन्तोषजनक कार्य सम्पादनको मुल्याङकन गरि यहि जुन ३० देखि लागु हुनेगरी उनलाई एक वर्षको म्याद थप्ने निर्णय भएको हो । भारतीय क्याबिनेटको हिजो बसेको बैठकले गोयलको म्याद थप गरेपछि हिजै १९ वटा निकायलाई...

प्रतिनिधि सभा बैठक बस्दै 

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ मा विचार गरियोस् भनी प्रस्...

 सेभेरोदोनेत्स्क पूर्णरुपमा रुसी सेनाको कब्जामा

काठमाडौं । हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो ।  ‘सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन्’, स्ट्राइकले भने । एजोट...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं  । एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक काठमाण्डौमा जारी छ । बैठकमा पार्टी भित्रको विवाद, स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको योजना बारेमा छलफल भएको बताइएको छ । तर, बैठकमा मुख्यगरी सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने विषयबाट शुरू भएको विवादमा छलफल केन्द्रीत भए...

लोसपा र लोक दलबीच पार्टी एकता हुँदै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ ।  काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । आज दिउँसो साढे २ बजे पार्टी एकता कार्यक्रम हुने लोसपा केन्द्रीय कार्यालयले जानकारी दिएको छ । पार्टील...

कास्कीको लुम्ले र जुमलेपाटीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी सूचना केन्द्र...

राष्ट्रिय सभाको आज बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।  आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।  बजेट  प...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । आइतबार बिहानैदेखि देशभर  पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो । आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहल स्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिटव्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ ।  प्रदेश–१ को एकदुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान वि...

River Guide Training for Commercial Tourism Promotion

Since our country Nepal is preparing hard for achieving the vision 2020, everyone is providing efforts from their respective forms. Similar effort has been done by Gaurishankar Rural Municipality- Suri,Dolakha. They have organized River Guide Training for Commercial Tourism Promotion from 12 May, 20...

सुनापतिमा प्याराग्लाईडिङ परिक्षण उडान सफल

सुनापति अध्यक्ष धावा लामाले २०७५ चैत्र १३ गते फ्लिमशालाकाे कार्यालय त्रिपुरेश्वरमा घाेषणा गर्नु भएकाे प्याराग्लाईडिङ परिक्षण उडान दुई महिना भित्रै २०७६ जेठ १३ गते सफल भएकाे छ । रमणीय सुनापतिडाँडा नजिकै लहरेमानेडाँडाबाट दुईवटा प्यारा उडेर सिन्धुली जिल्लाकाे कुशेश्वर मन्दिर नजिकै राेसीखाेला-सुनकाेस...