६ जेठ, काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा खडेरीका कारण पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तुमा समस्या परेको छ। निकुञ्जका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ वटा तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको बताएका छन्। दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा गर्...
४ जेठ, काठमाडौं । प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँएको छ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि सुरु भएको यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न भएको छ। पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो...
३० वैशाख, काठमाडौं । २९औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कामीरिता शेर्पाले विश्वकीर्तिमान बनाएका छन्। ५४ वर्षीय कामीरिताले यस अघिको आफ्नै कीर्तिमान तोड्दै पुनः नयाँ कीर्तिमान बनाएका छन्। व्यक्तिगत रुपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्ने सफल भएका छन। उनले आइतबार ब...
३० वैशाख, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने ग...
२१ वैशाख, काठमाडौं । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका मूर्ति नेपाल फिर्ता भएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेको ती सामग्री दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएको हो। पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट...
२१ वैशाख, लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा बौद्ध अध्ययन संकायले शनिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ। विश्वभरका मानिसहरु वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको अवस्थ...
१८ वैशाख, काठमाडौँ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ। सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ। मौसमले साथ दिए वैशाख २८ गते देखि सगरमाथा आरोहण हुने विभा...
१३ वैशाख, काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार बाट सात घण्टामै चीनको सीमावर्ती क्षेत्र रहेको ओलाङचुङगोला पुग्ने सडकको पहुँच पुगेसँगै सहज हुने भएको छ। विगतका वर्षमा सदरमुकाम फुङ्लिङ बाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो। अहिले सडक पुगे पछि सहज बनेको र ओल...
११ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देखि पाँच दिन सम्म बालजु बाइसधारामा लाग्ने मेला आज बाट सुरु भएको छ। काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ। स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने गर्छन्। बाइसध...
९ बैशाख, काठमाडौं । नेपालम पाइने र नेपाली बन जंङ्गलमा बस्ने प्रख्यात बया तोप चरा ठूलो झुण्डमा रुखमा वा घारीमा बस्ने चरा देख्नु भएको छ भने ती इञ्जिनियर बया तोप चरा हुन सक्छन्। यी चराहरु आफ्नो समूहमा बस्छन्। एउटै रूखमा सयौं संख्यामा गुँड बनाएका हुन्छन्। तोप चराले आफ्नो गुँड बनाउनको लागि लामो हाँगा...
८ वैशाख, काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन्। सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको उत्साह जनक सहभागिताले राजस्व सङ्कलनमा बृद्धि भएको छ। सगरमाथा आरोहणको अनुमतिबापत हालस पर्यटन विभागका जम्मा रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८...
७ वैशाख, काठमाडौँ । नेपालमा हिउँ चितुवाको सङ्ख्या गत वैशाख देखि भदौसम्म सञ्चालन गरिएको ‘क्यामेरा ट्र्याप’ले डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ। नेपालको उच्च हिमाली भु–भागमा पाइने हिउँ चितुवाको बासस्थानमध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा...
३ वैशाख, काठमाडौं । विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पदयात्रा पर्यटनका संख्या बढ्दो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार ९ सय ३९ र अन्य मुलुकका ८४ हजार ७ सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। यो...
२७ चैत, काठमाडौं । परम्परागत विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने विश्वप्रसिद्ध बिस्केट जात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ। नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजा सहितको योःशि उठाइने र वैशाख १ गते दिनभर ल्यासिं...
२४ चैत, काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनी बाट नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ। ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पु¥याउने संकल्प...
२२ चैत, बागलुङ । पर्यटन क्षेत्र ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष ठाँउमा अहिले विदेशी सिकारीहरु सिकार खेल्न व्यस्त छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको...
२१ चैत, ढोरपाटन । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेको छ। वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउदै वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन्। बढ्दो गर्मीका कारण तल्लो क्षेत्र बाट घुमफिरका लागि पहाड घुम्न उक्लने बढ्दै छन्। शीतलता...
१९ चैत, काठमाडौँ । चैत, बैशखको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन्। हिमाल आरोहणको अनुमति बापत हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ। सगरमाथ...
१९ चैत, काठमाडौं । कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ। निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो। पैदल हिँडेर र गाडी चढेर अनुगमनको कार्य गरिने निकुञ्जका...
११ चैत, काठमाडौं । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो। धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्द...