बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर रेट

शुक्रबार २४ असार, २०७९ Nepalexplores 1136


यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर रेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  


यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ४९ पैसा र बिक्री दर १२६ रुपैयाँ ९९ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ०१ पैसा र बिक्री दर १२९ रुपैयाँ ६२ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६० पैसा र बिक्री दर ३४ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु