बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

अर्थ

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर...

वैदेशिक रोजगारीमा ठगिएका श्रमिकलाई २ करोड ४ लाख क्षतिपूर्ति

काठमाण्डौ। सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७र७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो । विसं २...

नेपाली अर्थतन्त्रलाई संकटबाट जोगाऔँः  वर्षमान 

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले नेपाली अर्थतन्त्रमा मुद्रास्फिति र तरलता अभावजस्ता चुनौती देखिएको भन्दै सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित नेपालमा समाजवादको सम्भावना र चुनौती विषयक कार्यशालामा बोल्दै पूर्व अर्थमन्त्रीस...

नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्ने क्रममा दुई निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै पर्यटन मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्ने क्रममा दुई महत्वपूर्ण निर्णयमा हस्ताक्षर समेत गरेका हुन् । उनले...

खुल्यो रसुवागढी हाइड्रोको ६८ करोडको आईपीओ 

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबार देखि ६८ करोड बढी मूल्यको (आईपीओ)  बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो । सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै सेयर जारी गरेर दोस्रो बजारमा खरिद बि...

 क्यूआर कोडको आकर्षण  बढ्यो,  प्रयोगकर्ता खुसी 

काठमाडौँ । विद्युतीय भुक्तानीअन्तर्गत क्यूआर कोड प्रणाली मार्फत गरिने भुक्तानीको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ । वित्तीय कारोबारका लागि बैंकसम्म पुग्नु नपर्ने, आफू रहेको स्थानबाट पायक पर्ने समयमा भुक्तानी गर्न सकिनेलगायत कारण पछिल्ला वर्षमा यस्तो भुक्तानी बढेको हो । नेपाल राष्ट्र बैंक...

मनसुन सक्रिय, देशभर बाढी र पहिरोको जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू भागका केही  स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादे...

आजको विनिमयदरः कति पुग्यो डलरको मूल्य ?

काठमाडौं । आज असार १३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १२५.६६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३२.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३.३७ र...

 नयाँ मन्त्रीहरुको सपथ भोलि हुने 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले  कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् ।  राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार न...

वाग्मती प्रदेशमा एमालेले फिर्ता गर्‍यो बजेट पुस्तिका

काठमाण्डौ । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । एमालेका सांसदहरूले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९ ०८० को बजेट जनहितमा नभएको भन्दै आइतबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका...

मन्त्रिपरिषद पुनर्गठनः यी हुन् नयाँ मन्त्रीहरु

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो । राष्...

माधव नेपाल प्रति योगेश भट्टराईको कटाक्षः  सन्यास लिएर बस्न सुझाव

काठमाडौं । नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिबाट सन्यास लिएर बस्न सुझाव दिएका छन । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन...

नागरिक लगानी कोषले  ३१.५७ प्रतिशत लाभांश वितरण गर्दै 

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई ३१. ५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कोषले आर्थिक वर्ष २०७७ः२०७८ मुनाफाबाट उक्त लाभांश दिन लागेको हो । कोषको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।...

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसुचि

काठमाण्डौ । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।  आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताएका छन । प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श...

वर्षातको आतंकः पोखरामा सडकसँगै घर पनि भासियो

काठमाण्डौ ।  केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडक सहित घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए । ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ ।...

कर छुट गर्न एमालेको अवरोध, भएन फलेवास नगरको नगरसभा 

काठमाण्डौ । पर्वतको फलेवास नगरपालिकाको नगरसभा एमालेको विवादका कारण हुन सकेन । फलेवासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो । नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र नेकपा (एमाले)का प्रतिनिधिका बीच...

भारतीय जासुसी सँस्था  ‘र’ प्रमुख गोयलको म्याद थपियो

काठमाण्डौ । भारतीय खुफिया एजेन्सी  ‘र” का प्रमुख सामन्तकुमार गोयलको पदावधि थपिएको छ । सन्तोषजनक कार्य सम्पादनको मुल्याङकन गरि यहि जुन ३० देखि लागु हुनेगरी उनलाई एक वर्षको म्याद थप्ने निर्णय भएको हो । भारतीय क्याबिनेटको हिजो बसेको बैठकले गोयलको म्याद थप गरेपछि हिजै १९ वटा निकायलाई...

प्रतिनिधि सभा बैठक बस्दै 

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ मा विचार गरियोस् भनी प्रस्...

 सेभेरोदोनेत्स्क पूर्णरुपमा रुसी सेनाको कब्जामा

काठमाडौं । हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो ।  ‘सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन्’, स्ट्राइकले भने । एजोट...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं  । एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक काठमाण्डौमा जारी छ । बैठकमा पार्टी भित्रको विवाद, स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको योजना बारेमा छलफल भएको बताइएको छ । तर, बैठकमा मुख्यगरी सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने विषयबाट शुरू भएको विवादमा छलफल केन्द्रीत भए...