बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

अर्थ

६ प्रतिशत बढ्यो नेप्से सेयर कारोबार स्थगित

२१ फागुन, काठमाडौं । सेयर बजारमा सोमबार ३ पटक पोजेटिभस सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ। कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो।    २० मिनेटपछि खुलेको कारोबारमा ५...

सुदूरपश्चिमका दुग्ध उत्पादक किसानले दुध पोखेर गरे सडकमा प्रदर्शन

१८ फागुन, काठमाडौं । कैलाली, कञ्चनपुर र डडेल्धुराका दुग्ध उत्पादन गर्ने किसानले असोज १६ देखि दूधको भुक्तानी पाउन बाँकी छ। लामो समयसम्म दुग्ध विकास संस्थान बाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरुले कैलालीको अत्तरियामा दुध पोख्दै प्रदर्शन गरेका छन्। अखिल नेपाल किसान महासंघ र दुग्ध उत्पादक किस...

राष्ट्रिय योजना आयोगले ऋण लिएर वितरणकारी कार्यक्रम नगर्न सरकारलाई निर्देशन

१८ फागुन काठमाडौं।  सरकारले आगामी आर्थिक वर्ष २०८१,०८२ का लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट सिलिङ पाएको छ। मध्यावधि खर्च संरचना, स्रोत सुनिश्चिततासँगै बढ्दो खर्च र दायित्वलाई ध्यानमा राख्दै राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँसम्मको बजेट ल्याउने सुविधा दिएको हो।...

काठमाडौं महानगरभित्र रहेका सम्पदाबारे क्यूआरबाट जानकारी लिन सकिने

१७ फागुन, काठमाडौं ।  काठमाडौं महानगरपालिका भित्र रहेका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सम्पदाबारे जानकारी अब देखि क्यूआर कोड मार्फत नै  पाउन सकिने भएको छ। महानगरले धार्मिक र संस्कृतिक महत्व बोकेको सम्पदाबारे स्मारक घुम्न आउने आगन्तुकहरुले प्रविधिको प्रयोगमार्फत नै नन्द...

नेपाल विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड 

१६ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०,८१ को ६ महिना अवधिमा १५ अर्ब ३६ करोड रुपैयाँ कर कटौती बिनाको खुद नाफा कमाएको छ। नाफा गत आर्थिक वर्षको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०७९,८० को अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ...

रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा   

८ फागुन, काठमाडौं । कृषि क्षेत्र र उत्पादको लागि अति आवश्यक रासायिनक मल  चीन बाट ल्याइएको १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो। कृषिको सिजन सुरु हु...

बीपी राजमार्गमा यात्रुलाई लोभ्याउने रसिलो जुनार

७ फागुन,काठमाडौं ।  बीपी राजमार्ग हुँदै आउजाउ गर्नु पर्नेलाइ सोध्नै पर्दैन्। उनीहरुले १,२ किलो झोलामा जुनार त बोकेकै हुन्छन्। २००७ सालमा प्रजातन्त्र आएपछि तत्कालीन सरकारले देशका विभिन्न क्षेत्रलाई ‘कृषि क्षेत्र’को रुपमा विकास गरेर सोही अनुरुप माटो अनुकूल खेती प्रोत्साहन गर्न थ...

आगामी वर्षको बजेट बनाउँदा साढे ५ खर्ब स्रोत अभाव 

७ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ लाई १८ खर्बको ‘सिलिङ’ (बजेट सीमा) पाएको छ । यस अन्तर्गत राजस्वले १२ खर्ब ४५ अर्ब रुपैयाँमात्र पुग्ने अनुमान राष्ट्रिय स्रोत अनुमान समितिले गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने स्रोत समितिल...

चितवनको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढ्यो

५ फागुन, काठमाडौं । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल अगाडि बढाउने सहमति भएको हो। सोमबारदेखि सर्भेको काम सुरु हुने र एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ। समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेप...

पुख्र्यौली ठेकाठेकीको माग घट्दो 

४ फागुन, काठमाडौं । परम्परागत रुपमा गाईभैँसी पाल्ने किसान घट्दै जाँदा र आधुनिक सामग्री प्रयोग गर्न थालेसँगै काठका ठेकीको व्यवसाय कम हुन थालेको छ। यो पेसा बाट जीविकोपार्जन गरेका व्यवसायीमा समस्या हुन थालेको छ। परम्परागत काठका ठेकी बनाउने पेसा बाटै आफ्ना परिवार पहिला चलाए पनि अहिले आम्दानी हुन नसक्दा...

२४ खर्ब नजिक नेपालको सार्वजनिक ऋण 

३ फागुन, काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक पुगेको छ । अर्थ मन्त्रालय मातहत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिना (साउन–माघ) सम्म सरकारले २ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ । कुल सार्वजनिक ऋण २३...

लुम्बिनी बाट ईः ले सुरु गरे काठमाडौं यात्रा

२८ माघ, काठमाडौं । यस अघि अभियन्ता ईः ले काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए। उनले फेरि लुम्बिनीको मायादेवी मन्दिर बाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन्। ईः ले सहरी गरिबको कुरा सुनाउन मायादेवी–सिं...

 नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउँदै विश्व बैंक, आयोगसँग लियो सुझाव

२६ फागुन, काठमाडौं ।  राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा छलफल भएको हो । छलफलमा आयोगका उपाध्यक्ष डा। मीनबह...

जगन्नाथको फेमिली उद्योगः १५ सय जनालाई रोजगारी

१६ माघ २०८०,काठमाडौं उद्यमी जगन्नाथ महर्जनको ‘फेमिली’ उद्योग ‘खजुरिको’ले १५ सय जनालाई रोजगारी दिएको उनले बताएका छन् । ४० वर्षअघि बुवाको व्यवसाय सम्हाल्दै घरघरमा पाउरोटी बेच्न हिँडेका महर्जन अहिले ललितपुर, चितवन र मकवानपुर गरी तीनवटा प्लान्टबाट २४  घन्टा उत्पादनको कार्...

सहायक वन अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

१२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ । काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राही बाट घुस लिएको जानकारी पछि। बहीबार घुससहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई...

भैरहवा विद्युत प्राधिकरणको कार्यालयमा धर्ना

२२ पुस, काठमाडौं । भैरहवामा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना दिएका हुन् । उनीहरुले ‘ट्रंक लाइनको निहुँमा उद्योग मास्न पाइँदैन’, ‘...

दमाहा र ट्याम्काको व्यापारले दैनिकी चलाउँदै बादी समुदाय

३ असोज, काठमाडौँ ।  मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ, बाँके कोहलपुर १३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, ‘मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ ।’ उनी सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै थिए ।...

खाली जग्गा सदुपयोग गरी कागती खेती फष्टाउदैँ

 २० भदौ २०८०, काठमाण्डौँ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् ।  लम्साल भन्छन्, “यो कागती मलाई लकडाउनले...

वडा अध्यक्षभन्दा तल शाखा अधिकृतको मर्यादाक्रम

काठमाडौं, १३ चैत्र २०७९ राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गैरसरकारी विधेकयकको रूपमा आएको उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भई सर्वसम्मतिले स्वीकृत गरेको हो । नयाँ मर्यादाक्रमले नेपाल सरकारका शाखा अधिकृतलाई...

तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं,चैत ९ बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार २ सय र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।   छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोक...