मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

मुख्यसमाचार

मनाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि भदौं १९ देखि दल दर्ता सुरु

१७ भदौ, काठमाडौं ।  मनाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि भदौं १९ देखि दल दर्ता सुरु हुने भएको छ। आज आयोगले जारी गरेको सूचना अनुसार भदौं १९ गतेदखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो। निर्वाचन आयोगको अनुसार मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लाग...

आज सेयर बजार नेप्से परिसूचक ३८. १० अंकले घटेर २७८१ अंक कायम

१२ भदौ, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ अंक कायम भएको छ। आज ८ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ३.४१ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ३.१९ प्रतिशत बढ्यो। मैलुङखोला जलविद्युत्...

नेपाल बाट निर्यात भयो चार वर्षमा झन्डै ४९ अर्ब रूपैयाँको बिजुली

भदौ ११ काठमाडौं । नेपाल बाट चार वर्षमा झन्डै ४९ अर्ब बढीको बिजुली बत्ती निर्यात भएको छ। नेपालले पछिल्ला चार आर्थिक वर्षमा झन्डै ४९ अर्ब रूपैयाँको बिजुली निर्यात जरेको जनाएको छ। यस अवधिमा नेपालले ४८ अर्ब ८४ करोड रूपैयाँको बिजुली भारत र बंगलादेशलाई बेच्याे। भने ६४ अर्ब ७४ करोड रूपैयाँको बिजुल...

बाघ गणना गर्नका लागि सरकारले छुट्यायो २० लाख

१० भदौ, काठमाडौं । यस वर्ष बाघ गणना गर्नका लागि सरकारले २० लाख छुट्याएको छ। राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले गैंडा गणना गर्ने तयारी गरिरहेको बेला बाघ पनि गणना गर्ने भएको हो। विभाका अधिकारीहरुका अनुसार बाघ गणनाका लागि झण्डै २ करोड रकम खर्च लाग्ने भए पनि सरकारले चालु आर्थिक वर्षको...

संसदीय समितिबाट विधि विज्ञान प्रयोगशाला विधेयक पास

१० भदौ, काठमाडौं ।  संसदीय समिति बाट विधि विज्ञान प्रयोगशाला विधेयक पास भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको हो। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक संसदीय समिति बाट विधेयक सर्वसम्मत रुपमा पास भएको जनाएको छ। २०८१ पुस २३ गते राष्...

बीरगञ्ज महानगरमा हैजा फैलदो सतर्क अपनाउन अनुरोध

७ भदौ, काठमाडौं ।  बीरगञ्ज महानगरमा हैजाको बिरामी भेटिए पछि सर्तकता अपनाउन अनुरोध गरेको छ। वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साका टोलीले वीरगञ्ज महानगर–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएको जनाएको छ।वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारण...

दक्षिण अमेरिकाको तट नजिकै भूकम्प  

६ भदौ, काठमाडौं ।  दक्षिण अमेरिकाको तट नजिकै भूकम्प गएको छ। अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएको छ। सञ्चार माध्यमहरुको अनुसार क्षति भएको विविरण भने अहिले सम्म दिएकाे छैन्। यास अघि मे २०२५ मा यसै क्षेत्रमा ७.५ म्याग्निच्...

नेपाल रुबेला रोग निवारण गर्न सफल  

३ भदौ, काठमाडौं । नेपाल रुबेला रोग निवारण गर्न सफल भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गर्दै नेपालमा खोप सेवामा गरिएको निरन्तर प्रयासले रोग निवारणमा सफल भएको जनाएको हो। विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भए...

साउन महिनामा बढ्यो ८ प्रतिशतले भन्सार राजस्व 

१ भदौं, काठमाडौं । साउन महिनामा ८ प्रतिशतले भन्सार राजस्व बढेको छ। गत वर्षको तुलनामा ८ प्रतिशतले राजस्व बढे पनि रसुवा नाका ठप्प र तातोपानी नाका सुस्त हुँदा लक्ष्य अनुसार राजस्व उठाउन समस्या भएको भन्सार कार्यलयले जनाएको छ। यो वर्षको साउनमा ३७ अर्ब ३४ करोड रूपैयाँ संकलन भएको छ। भने गत वर्ष साउन...

आज राष्ट्र बैंकले ६० अर्ब तरलता  खिच्दै

१ भदौं, काठमाडौं । आज राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ झिक्न लागेको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ झिक्न लागेको हो। अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले ३१ दिनका लागि उक्त रकम झिक्न लागेक...

बडिमालिका बाजुराको धार्मिक पर्यटनको गन्तव्य बन्दै

२९ साउन, काठमाडौ ।  बडिमालिका बाजुराको धार्मिक पर्यटनको गन्तव्य बन्न् थालेको छ। बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको हो। हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण बडिमालिकामा पछिल्ला केही वर्षयत...

विश्वासको मत पाए बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले

२७ साउन, काठमाडौं । आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्। बानियाँले प्रदेशसभा बैठकमा दर्ता गराएको विश्वासको मतको पक्षमा ६३ मत प्राप्त गरेको जनाएको छ। प्रदेशसभामा सत्ता गठबन्धनमा रहेको नेकपा एमाले र नेपाली कांग्रेसले विश्वासको मत दिएको हो।  प्रदेशस...

अनलाइनका लागि ‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइटको सुविधा 

२६ साउन, काठमाडौं । अनलाइन कर्ताका लागि ‘नेपाल क्यान’ले निशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ। नेपाल सरकारले हालै पारित गरेको विधेयकका कारण सबै अनलाइन वित्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने बाध्यात्मक कदम पछि नेपाल क्यानले यस्तो सुविधा उपलब्ध गराउने भएको छ। उक्त विधेयकको ब...

आज देशभर मनाइयो ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस

२४ साउन, काठमाडौं । आज देशभर ३१ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ। आदिवासी जनजाति मुदायले आज काठमाडौँ सहित देशभर ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएकाे हो। दिवसको अवसरमा राष्ट्रिय सभागृहमा जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको थियो। संयुक्त राष्ट्रसङ्घले सन् १९९४ डिसेम्बर २३ मा अगस्ट...

भोजपुरको ‘चखेवा भञ्ज्याङ’ पर्यटकको केन्द्र बन्दै

२२ साउन, काठमाडौं । भोजपुरको ‘चखेवा भञ्ज्याङ’ पर्यटकको कन्द्र बन्दै गएको छ। पछिल्लाे समय भोजपुरको टेम्केमैयुङ गाउँपालिका चखेवा भञ्ज्याङ पर्यटकका लागि सहज गन्तव्य बनेको छ। समुद्री सतहबाट २,३५१ मिटर उचाइ र भोजपुर सदरमुकाम बाट करिब ४० किलोमिटरको दुरीमा रहेको चखेवा भञ्ज्याङलाई पर्यटनको क...

बंगलादेशका सरकार प्रमुखले गरे फेब्रुअरीमा चुनाव गर्ने घोषणा

२२ साउन, काठमाडौं । बंगलादेशका सरकार प्रमुख मोहम्मदले आगामी फ्रेब्रुअरीमा चुनाव गर्ने घोषणा गरेका छन्।  अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले विद्यार्थी आन्दोलनपछि सत्ता परिवर्तन भएको एक वर्ष पुगेको अवसरमा आयोजित ’दोस्रो मुक्ति’ उत्सवको अन्त्यमा सम्बोधन गर्ने क्रममा उक्त घोषणा गर...

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

१९ साउन, काठमाडौं ।  प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। आजको बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२ औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१९ साउन, काठमाडौं ।  आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८१ पैसा, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा...

वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा ६८ हजार बढि सवारीसाधन आयात

१४ साउन, काठमाडौं । वीरगञ्ज भन्सार नाका बाट गत आर्थिक वर्षमा ३८ हजार ७४३ सवारीसाधन आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धन बाट चल्ने अन एसेम्वल्ड मोटरसाइकल देखि क्रेनलहरीसम्मका सवारीसाधन आयात भएको जनाएका छन्। सवारीसाधनको आयात बाट दोस...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या घट्दै

१० साउन, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या घट्दै गएको छ। शुक्लमफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या आर्थिक वर्ष २०८१, ८२ मा घटेको हो। आर्थिक वर्ष २०८१, ८२ निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटमा तीन हजार सात सय २२ जना जसमा तीन हज...