३० मंसिर, काठमाडौं । आज किरात समुदायले उधौली पर्व मनाउँदैछन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँने गरेका हुन्। किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने र पितृलाई स्मरण गर्ने दिनल...
मंसिर २० काठमाडौं । सबैभन्दा महंगो मूल्य बिटकोइन बनेको छ। न्युयोर्क टाइम्सको अनुसार १६ वर्षअघि सुरू भएको अभौतिक डिजिटल कारोबार पहिलो पटक एउटा बिटकोइनको मूल्य ६ अंकको पुगेको जनाएको छ। क्रिप्टोकरेन्सीहरू मध्ये सबैभन्दा महंगो बिटकोइन एक लाख डलर कटेको छ। नेपाली मूल्य अनुसार एउटा बिटको...
१९ मंसिर, काठमाडौं । चीनले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान दिने राष्ट्रपति सीले घोषणा गरेका छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक समृद्धि र विकासका लागि करिब ९ अर्ब रूपैयाँ आर्थिक सहायता गर्ने बताएका हुन्। भेटमा प्रधानमन्त्री...
१८ मंसिर, काठमाडौं । नेपाल–चीनबीच बिआरआईमा थप छलफल हुने भएको छ। नेपालका सत्ता साझेदार दलहरूले तयार पारेको ‘फ्रेमवर्क अन बिआरआई कोअपरेशन’ को मस्यौदामा नेपाल र चीनबीच छलफल हुने भएको हो। नेपाल सरकारले बिआरआई अन्तर्गत सञ्चालन गर्ने परियोजनाहरू चीनले अनुदानमा बनाइदिनुपर्ने...
१७ मंसिर, काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक वृद्धि भएको छ। वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको हो। अघिल्लो दिन ८ अर्ब ८३ करोडको सेयर बजार कारोबार भएकोमा आज १० अर्ब ५४ करोड कारोबार भएको हो। १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रहेको छ।...
१४ मंसिर, काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ पु¥याइएको हो। गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो। सरकारले उखु किसानलाई अनुदान बापत...
१२ मंसिर, ताप्लेजुङ। ताप्लेजुङको पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दो छ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको हो। पाथीभराको दर्शनका लागि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारत र अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्ड लगायत देशहरू...
११ मङ्सिर, काठमाडौं । चिसो बढेसँगै विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो। नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले पछिल्लो एक सातामा जहाजमार्फत...
९ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या घटेको छ। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको हो। गतवर्ष विभिन्न नाकाबाट तीन लाख पाँच हजार एक सय ७० पर्यटकले निकुञ्ज तथा सामुदायिक वन क्षेत्रको अवलोकन गरेको निकुञ्ज कार्यालयले जनाएको छ।&nbs...
४ मङ्सिर, काठमाडौं । पदयात्रीले ध्वनि यन्त्र अन्नपूर्ण आधार शिविरमा लैजान निषेध गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अनुसार चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको जनाएको छ। ...
३ मङ्सिर, काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढ्दो छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुक...
२९ कात्तिक, काठमाडौं । आगन्तुक पर्यटक चरा जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि जाडो छल्न चितवनमा पनि आएको छ। नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन्। चितवनका तीन...
२७ कात्तिक, काठमाडौं । आज हरिबोधिनी अर्थात (ठूलो) एकादशी पर्व विभिन्न ठाँउमा मनाइँदै छ। कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै वास गर्छन् भन्ने धार्मिक विश्वास अनुसार तुलसीको मठ वरिपरि गाईको गोबर र रातो माटोले लिपपोते गरि फूलमालाले सिँगारेर नजिकै विष्णुको प्रतीकको रूपमा निगालाको लिङ्ग गा...
२६ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको जोखिममा नेपाल आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप–२९) सुरु भएको छ। नेपालका तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल...
१५ कात्तिक, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन्। यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताएका छन्। दसैँतिहारक...
११ कात्तिक, काठमाडौं । रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ। गत असोज १२ गतेबाट अविरल वर्षाले क्षति पु–याई अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने तयारी भएको हो। सिमाक्ष...
१० कात्तिक, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटकको संख्या बढेको छ। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको अनुसार एकै महिनामा झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेको बताएका छन्। असोज महिनामा मात्रै आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पु...
७ कात्तिक, काठमाडौं । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेको पाईएको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेको एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदनमा सार्वजनिक गरिएको हो। वन तथा वाता...
२२ असोज, काठमाडौं । बाराको कवहीगोठमा दशैं लक्षित पशुपंक्षी हाटबजार मेला लाग्ने भएको छ। बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठमा पशुपंक्षी हाट बजार संचालन हुँदा स्थानीय किसानहरुले नजिकै आफ्नो पशुपंक्षी व्यापार गर्न सक्ने भएकाले खुशि भएका छन्। स्थानिय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले...
२१ असोज,म्याग्दी । मुस्ताङ र डोल्पा सडक सञ्जालबाट जोडिदैं छ। गण्डकीको प्रदेशको मुस्ताङ जिल्ला र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको हो। हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि दुई प्रदेशको लागि यो सडक महत्त्वपूर्ण मानिएको...