मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

अर्थ

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

७ चैत, काठमाडौं ।  पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ। आज देखि सुरु भएको महोत्सवले लुम्बिनीलाई शान्ति र आध्यात्मिक पर्यटनको रुममा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको सुरु गरिएको हो। महोत्सव मार्फत लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन...

‘नेपाल राष्ट्रिय हिमनदी,जल तथा मौसम सप्ताह–२०८१’ शुभारम्भ

४ चैत, काठमाडौं । आज बाट ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’ को शुभारम्भ भएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा आज देखि ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’को शुभारम्भ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री दीपक खड्काले गरेका...

उपभोक्ता संरक्षण विभागले छनोट गर्यो, गहुँ आयात गर्न व्यापारिक प्रतिष्ठान 

३ चैत, काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्न व्यापारिक प्रतिष्ठन छनोट गरेको छ। उपभोक्ता संरक्षण विभागले भारतबाट कोटाको ९० हजार टन गहुँ आयात गर्न ७ वटा व्यापारिक प्रतिष्ठान छनोट गरेको हो। कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज, काठमाडौंका कालीमाटीस्थित विशाल...

फागुनसम्म वीरगञ्ज भन्सार कार्यलयले गर्यो एक खर्ब राजस्व संकलन

२ चैत्र काठमाडौं । फागुन मसान्तसम्म वीरगञ्ज भन्सार कार्यलयले एक खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको हो। वीरगन्ज भन्सार कार्यालयले फागुन मसान्तसम्ममा १ खर्ब ४० अर्ब ३५ करोड ४२ लाख...

इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु

२१ फागुन, काठमाडौं । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन गरि जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु...

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि लिङ्गो योसिङ्खेल ल्याइयो

१९ फागुन, काठमाडौं ।  भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइएको छ। जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको हो। जात्राका ला...

जापानसँग दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न आग्रह

१९ फागुन, काठमाडौँ ।  उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गरेको हुन्। नेपालका लागि जापानका राजदूत मायडा तोरुले सिंह...

पर्यटन प्रवद्र्धनका लागि मनकामनादेखि पदयात्रा सुरु

१७ फागुन, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु भएको छ। रोटरी क्लब अफ गोरखाको आयोजनामा गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवद्र्धनका पदयात्रा सुरु भएको हो।  पदयात्राले पदमा...

‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट एनसेल कम्पनी सम्मानित

१५ फागुन, काठमाडौं ।  ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट एनसेल कम्पनी सम्मानित भएको छ। चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै अवार्ड पाउन सफल भएको हो।  बहुराष्ट्रिय कम्पनीको रूपमा एन...

शुक्लाफाँटामा भ्रमण गर्ने नेचर गाइड पर्यटकलाई शुल्क नलाग्ने

११ फागुन, काठमडौं ।  शुक्लाफाँटामा भ्रमण गर्ने नेचर गाइड पर्यटकलाई शुल्क नलाग्ने भएको छ। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको हो।  भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रम...

गोरखामा सञ्चालीत नेपाली कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

७ फागुन, काठमाडौं । गोरखामा सञ्चालीत नेपाली कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ। झण्डै २० वर्षदेखि गोरखामा सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको हो। उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन गर्न सक्ने अवस्था नरहेको जनाएको छ। गोरखा नगरपा...

कञ्चनजङ्घा आरोहण ७० वर्ष पुगेको उपलक्ष्यमा महोत्सव हुने

२९ माघ, काठमाडौं ।  कञ्चनजङ्घा आरोहण ७० वर्ष पुगेको उपलक्ष्यमा महोत्सव हुने भएको छ। कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा प्याटिनम जुब्ली’ २०८२ महोत्सव हुने भएको हो।  महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनम...

चीन र भारत जोड्ने कालीगण्डकी करिडोर मुस्ताङमा ३ वटा मोटरेबल पुल निर्माण

२७ माघ, काठमाडौं ।   चीन र भारत जोड्ने कालीगण्डकी करिडोर मुस्ताङमा ३ वटा मोटरेबल पुल निर्माण भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङका ३ वटा मोटर चल्ने पुल निर्माण भएको हो। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छुसाङको नर्सिङखोला, ब...

थारू समुदाय जुट्यो माघीको तयारीमा 

२८ पुस, काठमाडौं ।  थारू समुदाय माघीको तयारीमा जुटेका छन्। पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायको बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ। नयाँ वर्ष आरम्भको रूपमा मनाइने माघी पर्व उल्लासका साथ तयारीमा थारू समुदाय जुटेका छन्। माघी पर्व नजिकिएसँगै कैलाली, कञ...

दृष्टिबिहिन आमा घर भवन निर्माणका लागि बन्यो समिति 

१९ पुस, काठमाडौं । दृष्टिबिहिन आमा घर भवन निर्माणका लागि समिति बनेको छ। ग्लोबल अन्लाईन टेलिभिजन र दृष्टिबिहिन आमा घर सामाजिक संस्था मिलेर दृष्टिबिहिन आमा घर नयाँ निर्माणका लागि कार्य समिति बनाएको हो।  सुन्दरीजल स्थित नयाँपाटीमा बिगत ७ बर्ष देखि अस्थायी टहरामा दृष्टिबिहिन आमा घर संचालन हुँदै...

अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बृद्धि

१७ पुस, काठमाडौं ।  अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बृद्धि भएको छ। अन्नपूर्ण क्षेत्र पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य मानिन्छ । सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका छन्।  अन्नपूण क्षेत्र भ्रमण गर्ने पर्यटक...

फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

१४ पुस, काठमाडौं ।  पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’ हुँदै छ। आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँने भएको हो। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर...

वैदेशिक व्यापार, सुध्रीदो निर्यात वढ्यो

७ पुस, काठमाडौं ।  वैदेशिक व्यापार सुधार निर्यात बढ्न थालेको छ। भन्सार विभागको अनुसार मंसिर मसान्तसम्मको वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको भएको जनाएको छ। चालु आर्थिक वर्ष २०८१, ८२ को पहिलो पाँच महिना ९साउन–मंसिर० मा साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक...

एडीबीले विभिन्न तीन परियोजनालाई सहयोग गर्ने 

५ पुस, काठमाडौँ।  एसियाली विकास बैंक(एडीबी)ले विभिन्न तीन परियोजनालाई सहयोग गर्ने भएको छ। विभिन्न परियोजनालाई कार्यान्वयन गर्नका लागि एडीबीले एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको हो।  सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण दिने भएको हो। दोस्रो च...

कतारसँग कान्ति अस्पतालको पूर्वाधारमा सघाउन स्वास्थ्य मन्त्रीको आग्रह

३ पुस, काठमाडौं ।  कतारसँग कान्ति बाल अस्पतालको पूर्वाधारमा सघाउन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका हुन्।  देशकै ठ...