बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

समाचार

गोरखाका बासिन्दा वनलसुन संकलनमा 

५ असार, काठमाडौं । गोरखाका बासिन्दा वनलसुन संकलनमा लागेका छन्। यार्सागुम्कबा संकलनको काम सकेर स्थानीय वनलसुन संकलनमा लागेका छन्। सजडीबुटी संकलनलाई प्रमुख आयस्रोत मान्दै आएका उत्तरी गोरखाका बासिन्दा यतिबेला वनलसुन संकलन गर्न तिर लागेका हुन्।  चुमनुब्री गाउँपालिका—७ छेकम्...

कैलाली भन्सार कार्यालयद्वारा चालु आर्थिक वर्षमा ७ अर्ब बढी राजस्व सङ्कलन

४ असार, काठमाडौं । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ७ अर्ब बढीको राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्षको ११ महिनामा भन्सार कार्यलयाले रु.७ अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको जनाएको छ। भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्...

आज बाट १० रुपैयाँको नोट राष्ट्र बैंकले चलनचल्तिमा ल्याउँदै

२ असार, काठमाडौं। आज बाट १० रुपैयाँको नोट राष्ट्र बैंकले चलनचल्तिमा ल्याउने भएको छ।  राष्ट्रा बैंकले पहिलेकै आकार रंगकै संकेत नम्बर द ३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तिमा ल्याउन लागेको हो। नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमा नै फर्किन्छ। पुरानै नोटमा...

आर्थिक वर्षमा ८८ अर्ब बढी राजस्व संकलन 

१ जेठ, काठमाडौं ।  आर्थिक वर्ष भरि ८८ अर्ब बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८२ जेठ ३१ गते सम्ममा ८८ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको जनाएको छ। अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो। चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो। चालू आर्थिक वर्षको जेठ...

पर्यटन प्रवद्र्धनका लागि मुन्दुम पदमार्गलाई ‘तपोभूमि’को रूपमा विकास गरिँने

२९ जेठ, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि मुन्दुम पदमार्गलाई ‘तपोभूमि’को रूपमा विकास गरिँने भएको छ। टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गलाई योग, ध्यान र तपोभूमिको रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। मुन्दुम पदमार्ग भबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्र...

दुई लाखभन्दा बढी अफगानीले छोडे पाकिस्तान

२१ जेठ, काठमाडौं ।   दुई लाख भन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन्। इस्लामाबादको आन्तरिक मन्त्रालयको अनुसार पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडेको जनाएको छ। अफगानी नागरिकले पाकिस्तान छोड्नेको संख्या अप्रिलमा एक लाख ३५ हजा...

पहिलो पटक नेपालमा ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख

२० जेठ, काठमाडौँ ।  पहिलो पटक नेपालमा ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गरिएको छ। रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा चरासम्बन्धी सर्वेक्षणको क्रममा उक्त चरा अभिलेख गरिएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ। यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण...

वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षमा करिब ११ अर्बको पेट्रोलियम पदार्थ आयात

१९ जेठ, काठमाडौं । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षमा करिब ११ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका बाट रु एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको जनाएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस ९एलपिजी०, एभिएसन टर्बाइन...

चितवन आएका आगन्तुक चरा बच्चा कोरल्दै

१९ जेठ, काठमाडौं । चितवन आएका आगन्तुक चरच बच्चा कोरल्न थालेका छन्। गर्मि छल्न आएका आगन्तुक चराले फागुन देखि जेठसम्म बच्चा कोरल्ने गर्छन्। चराले बच्चा कोरल्ने समयमा पर्यटकलाई अवलोकनको अवसर दिइन्छ। वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष वासु विँडारीले ६० देखि ८० प्रजातिका चरा नेपाल आगमन गर्ने बताएका छन्।...

अन्नपूर्ण प्रथम हिमाल आरोहण हीरक जयन्तीको तयारी पुरा 

१६ जेठ,काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण हीरक जयन्तीको तयारी पुरा भएको छ। अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा हीरक जयन्ती मनाउन विदेशी पाहुना नेपाल आएका छन्। म्याग्दीको नारच्याङमा जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा पहिलो आरोही मौरिस हर्जोगका परिवारसहित १४ जनाको सहभागि...

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

१५ जेठ, काठमाडौं। आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। नेपालमा पनि ७२ औं सगरमाथा दिवस विविध कार्यक्रम गरि  मनाइँदै छ। सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएको र  सगरम...

शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शकमा आकर्षण घट्दो

१३ जेठ, काठमाडौं । शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शक पेशमा आकर्षण घट्दो रहेको छ। सोलुखुम्बु जिल्ला बाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता भएको नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङले बताएका छन्।  नेपाल पर्वतारोहण म...

म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकार याम सुरु 

८ जेठ, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकारको याम सुरु भएको छ। स्वाँत भिरमा स्थानीय सामूहिक सहभागितामा मौरीको मह शिकार सुरु भएको हो।  पुरानो चलनलाई नयाँ युवा पुस्तामा सीप हस्तान्तरण गर्ने उदेश्यले मह सिकारको चलनलाई निरन्तरता दिएको स्थानीयले बताएको छन्। मह शिकारला...

सर्वसाधारणका लागि नौतले दरबार खुला

६ जेठ, काठमाडौं । सर्वसाधारणका लागि नौतले दरबार खुला गरिएको छ। १० वर्ष पछि आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरेसँगै दरबार सर्वसाधारणका लागि खुला गरिएको हो। संस्कृति मन्त्रालयअन्तर्गत पुरातत्त्व विभागको आयोजनामा सम्पन्न कार्यक्रमपछि १० वर्षपछि दरबार सर्वस...

मुगुको पूर्वी करान भेगमा यार्सा गुम्बा संकलनको याम सुरु 

४ जेठ, काठमाडौं ।  मुगुको पूर्वी करान भेगमा यार्सा गुम्बा संकलनको याम सुरु भएको छ। मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा सङ्कलनको याम सुरु भएको हो। यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला...

बागलुङको गाजा दहमा थपिए पूर्वाधार

३० वैशाख, काठमाडौं । बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिएका छन्। समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको गाजा दह धार्मिक रुपमा महत्वपूर्ण मानिन्छ। जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्छ। दुवै स्थानिय तह...

सगरमाथा आरोहण यम सुरु

२७ वैशाख, काठमाडौं ।  सगरमाथा आरोहण यम सुरु भएको छ। एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो। सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त...

बढ्यो अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या

२४ वैशाख, काठमाडौं ।  अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बढेको छ। दोस्रो मुख्य पर्यटकीय याममा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको हो। सन् २०२५ लागेयता अघिल्ला वर्षहरूको तुलनामा पर्यटक आगमन दर बढेको संरक्षण क्षेत्र (एक्याप)ले जाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क...

पाकिस्तानले गर्यो ब्यालिस्टिक मिसाइलको परीक्षण

२१ वैशाख, काठमाडौं । पाकिस्तानले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ। भारतसँग तनाव बढिरहेको बेला पाकिस्तानले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको हो। पाकिस्तानी सेनाले जमिनदेखि जमिनसम्म प्रहार गर्न मिल्ने ब्यालिस्टिक मिसाइलको शनिबार परीक्षण गरेको हो। परीक्षण गरेको मिसाइलले करिब २८० माइलको दूरीसम्...

चुमनुब्री गाउँपालिका छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

१८ वैशाख, काठमाडौं । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान लागेका छन्। चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइने र यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ। चुमनुब्रीको वडा नं ३...