मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

मनोरन्जन

कैलाश पर्वत र मानसरोवरमा जाने पर्यटकको संख्या बढ्दो

७ जेठ, काठमाडौं । भगवान् महादेवको वासस्थान मानिने कैलाश पर्वत र चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ।  अध्यागमन कार्यालय रसुवागढीका अनुसार पछिल्लो समय यात्राका लागि काठमाडौँ बाट त्रिशूली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढे...

बाटो खुल्यो सगरमाथाको चौथो शिविरसम्म पुग्ने

१८ वैशाख, काठमाडौँ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ।  सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ। मौसमले साथ दिए वैशाख २८ गते देखि सगरमाथा आरोहण हुने विभा...

मल्लकालीन ऐतिहासिक सम्पदा ः बालाजु बाइसधारा 

११ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देखि पाँच दिन सम्म बालजु बाइसधारामा लाग्ने मेला आज बाट सुरु भएको छ।  काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ। स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने गर्छन्। बाइसध...

इञ्जिनियर बया तोप चरा 

९ बैशाख, काठमाडौं । नेपालम पाइने र नेपाली बन जंङ्गलमा बस्ने प्रख्यात बया तोप चरा ठूलो झुण्डमा रुखमा वा घारीमा बस्ने चरा देख्नु भएको छ भने ती इञ्जिनियर बया तोप चरा हुन सक्छन्। यी चराहरु आफ्नो समूहमा बस्छन्। एउटै रूखमा सयौं संख्यामा गुँड बनाएका हुन्छन्। तोप चराले आफ्नो गुँड बनाउनको लागि लामो हाँगा...

सगरमाथा आरोहणको उत्साहले राजस्वमा बृद्धि 

८ वैशाख, काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन्।   सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको उत्साह जनक सहभागिताले राजस्व सङ्कलनमा बृद्धि भएको छ। सगरमाथा आरोहणको अनुमतिबापत हालस पर्यटन विभागका जम्मा रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८...

अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बढ्दो

३ वैशाख, काठमाडौं । विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पदयात्रा पर्यटनका संख्या बढ्दो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार ९ सय ३९ र अन्य मुलुकका ८४ हजार ७ सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।   यो...

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु 

२७ चैत, काठमाडौं ।  परम्परागत विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने विश्वप्रसिद्ध बिस्केट जात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ।   नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजा सहितको योःशि उठाइने र वैशाख १ गते दिनभर ल्यासिं...

सिकार आरक्ष क्षेत्र ढोरपाटनमा, दर्जन सिकारीलाई अनुमति

२२ चैत, बागलुङ । पर्यटन क्षेत्र ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष ठाँउमा अहिले विदेशी सिकारीहरु सिकार खेल्न व्यस्त छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको...

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँस ढकमक्क

२१ चैत, ढोरपाटन । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेको छ। वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउदै वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन्।  बढ्दो गर्मीका कारण तल्लो क्षेत्र बाट घुमफिरका लागि पहाड घुम्न उक्लने  बढ्दै छन्। शीतलता...

‘विश्व बजारमा जान कठिन हुँदैन, फिल्मले माटोको सुगन्ध बोक्नुपर्छ’

२० चैत,काठमाडौं । ‘द रेड सुट्केस’ले ट्रेलर सार्वजनिक गर्दै संचारकर्मीसँग प्रश्नोत्तर गरेको थियो। निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, अभिनेता सौगात मल्ल, प्रवीण खतिवडा, छायांकार सुसन प्रजापतिले फिल्मबारे छलफल गरे।   रातो सुट्केसको विम्वमार्फत उनले वैदेशिक रोजगारी...

काठमाडौं महानगरले सार्वजनिक स्थलका भित्तामा चित्र कोर्दै 

१७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने भएको छ। बिगतको बर्षमा पनि महानगरले सार्वजनिक स्थलमा भित्तो चित्र लेखन गरेको थियो। भित्ताहरुमा सुन्दरतासँगै ऐतिहासिक, सांस्कृतिक तथा जानकारीमूलक चित्रहरु बनाउने जनाएको छ।  जस अनुरुप महानग...

नेपाली र अमेरिकी कलाकार सारंगीमा हिपहपको धुन सिर्जना गर्दै

७ फागुन,काठमाडौं । नेपाली बाजा सारंगी, मादल, धिमे र बाँसुरीलाई हिपहपसँग मिश्रण गरे कस्तो संगीत सुनिएला? अमेरिकी र नेपाली कलाकारले पृथ्वीका दुई भूगोलको सांगीतिक स्वादलाई भिन्न शैलीमा बुन्ने प्रयत्न गरे। ‘सांस्कृतिक दूत’को रुपमा काठमाडौं आइपुगेका अमेरिकी कलाकार माजी मुताफा, सब्सटेन्स...

संजय मिश्रा स्टारर बलिउड फिल्ममा मेनुकालाई गीत गाउने मौका

२८ माघ,काठमाडौं ।  भारतीय समाचार संस्था आइएएनएसले जनाए अनुसार ‘इण्डियन आइडल’ फेम्ड नेपाली गायिका मेनुका पौडेलले संजय मिश्रा स्टारर ‘कर्मा मिट्स किस्मत’ बाट पाश्र्वगायिकाको रुपमा बलिउड डेब्यु गर्ने भएकी छन्। यो फिल्मलाई गीताञ्जली सिन्हाले लेखन तथा निर्देशन गर्नेछिन्।...

आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजन प्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु...

मुस्लिम धर्मावलम्बीले बकर ईद मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि।सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्र...